Lyrics
को. ( पर्मेश्वरको योजना पर्मेश्वरको चाहाना )-२
( अचम्म अनि उदेकको )-२
( नदेखे पनि देखे झै लाग्ने, नचिने पनि चिनेझै लाग्ने )-२
केटा = (जसरी आदमलाई हव्वा दिनुभो
त्यसरी नै मलाई तपाईं दिनुभो)-२
( पर्मेश्वरको योजना पर्मेश्वरको चाहाना )-२
( अचम्म अनि उदेकको )-२
( स्वर्गबाटै रच्नुभएको, हामीलाई एक हुन बनाईएको )-२
केटी= (जसरी आदमबाट हव्वा बनाउनुभो
मलाई पनि तपाईंको हुन बनाउनुभो)
Category
Show more
Comments - 12
Related videos for New Christian Wedding song पर्मेश्वरको योजना पर्मेश्वरको चाहाना // By Janam & Kalpana_: