Duration 5:31

कोरोना भाइरसको नयाँ प्रकार केहो What is a New strain of Corona virus | | Nepali Health Tips

11 476 watched
0
221
Published 27 Dec 2020

► कोरोना भाइरसको नयाँ प्रकार केहो What is a New strain of Corona virus || Nepali Health Tips कोरोना भाइरसको नयाँ प्रकार बेलायतमा देखापरेको छ जो अत्याधिक छिटो सर्ने र घातक रहेको जनाइएको छ । तर यसबारेमा थप अनुसन्धान जारी नै रहेको हुनाले यो नयाँ भाइरस कतिको घातक छ भन्ने बारेमा अहिले नै स्पस्ट रुपमा भन्न सकिने अवस्था छैन । तर यति भन्न सकिन्छ की यो नयाँ कोरोना भाइरस अति नै छिटो सर्न सक्छ । कोरोना भाइरसले हरेक समय आफ्नो स्वरुप परिवर्तन गरिरहेको हुन्छ । ______________________________ Check Out These More Videos : ► यी हुन मृगौलाको पत्थरी हुन नदिने खानेकुरा : /watch/YgrPE1JzvYOzP ► एक हप्ता मै पातलो शरीर मोटाउने घरेलु उपाय : /watch/0k-bmmfmV9lmb ► ग्यास्ट्रीक लाई च्वाट्टै पार्ने आयुर्वेदिक औषधी : /watch/IWi34iKwJ_7w3 ► रुघा खोकी बाट बच्ने सजिलो उपाय : /watch/oDL1HfQiJS-i1 ► ख्याल नगरे दहिले पनि ज्यान लानेछ : /watch/42vktIFO_wHOk ______________________________ ► Note: This video is uploaded by Nepali Health Tips YouTube channel. Re-uploading to other Websites & YouTube channels is strictly prohibited. ______________________________ #Nepalihealth, #Nepalihealthtips, #NepaliEducation #NepaliHealthMedia

Category

Show more

Comments - 9