माडी नगरपालिका ८, कान्तिपुर देखि बार्हघरे ( नयाँ गाउँ ) र सागवारी जोडने घाँघर खोलामा ८९ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्य पुराभएको छ । करिब एक बर्षा मा सम्पन्न भएको यो झोलुङ्गे पुल बन्नु भन्दा पहिलेर बनी सके पछिको दु:ख सुखका कुराकानी ।
यो सङ्गै माडीकै गोद्धकस्थित मरोट खोलामा १२५ मिटर लामो र रीउ नदीमा ३३६ मिटर लामो झोलुङ्गे पुल निर्माण हुन सकेको भने छैन । मरोट खोलाको पुलसहित माडीमा निर्माण हुने ३ वटै झोलुंगे पुलहरु यदी बन्यो भने पर्यटकीय दृष्टिकोणबाट पनि महत्वपूर्ण हुने छ ।