Duration 49:55

ONLINE QUIZ ll LIFELINE QUIZ ll QUIZ ll LIVE QUIZ ll

208 watched
0
27
Published 12 Nov 2021

Lifeline Quiz Quiz Online Quiz Nepali Quiz Lok Sewa Quiz लाइफलाइन क्विज ः यस कार्यक्रमका नियमहरु ः यस कार्यक्रमलाई अनिवार्यरुपमा लाई एवं शेयर गर्नुपर्ने छ । एउटा प्रश्नको समय १ मिनेट मात्र रहने छ । एक मिनेट भन्दा पछि आएको कमेन्ट मान्य हुने छैन । एउटा प्रस्नको एउटामात्र उत्तर दिनु पर्ने छ, धेरै पटक उत्तर दियमा उत्तर मान्य हुदैन । एक सहभागिले ३ ओटा मात्र प्रश्नको सहि जवाफ दिन पाउनेछ । पुरस्कार ः सहि जवाफ दिने मध्य ४ जनालाई गोलाप्रथाबाट विजेता धोषण गरी प्रत्योक लाई रु ५० को व्यालेन्स प्रदान गरिने छ । प्रयोजकहरु ः स्विच अन बर्दघाट, वालाजि इट्टा उद्योग, दाउन्ने स्पेस नेटवर्क, मोर्डन किराना,अभियान कृषि फर्म । © Lifeline Media 2021 Unauthorized downloading and reuploading this channel's content is strictly prohibited🚫

Category

Show more

Comments - 0