Duration 6:49

राजा बिरेन्द्रको प्रिय घर | | ऐश्वर्य घास काट्थिन्, बिरेन्द्र कुटोले बगैंचा खन्थे History of Nepal

182 131 watched
0
2 K
Published 31 Mar 2020

श्री सदन अर्थात् स्वर्गीय राजा वीरेन्द्रको निवास । वि.सं. २०२३ मा निर्माण भएको यो भवन ऐतिहासिक महत्वको छ । परम्परागत शैलीमा कुँदिएका झ्यालढोकाहरू यसका आकर्षण हुन् । श्री सदन नारायणहिटी दरबार परिसरको पूर्वमा अवस्थित छ । राजा वीरेन्द्रको हत्यालगत्तै बन्द रहेको यो दरबारमा रहेका ऐतिहासिक सामग्रीहरू संरक्षणविहीन छन् । तत्कालीन युवराज दीपेन्द्र र निराजन सोही निवासमा जन्मिएका हुन् । निवास परिसरमा पुरातात्विक घन्टी र भवनको छानामा राखिएको चट्याङ प्रतिरोधी मेसिन महत्वपूर्ण मानिन्छ । त्यसबाहेक यो क्षेत्रमा रहेका ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरू महँगा र महत्वपूर्ण मानिन्छन् । Music credit;- Martian Cowboy Kevin MacLeod (incompetech. com) Licensed under Creative Commons: By Attribution 3.0 License फोटो: सेतोपाटी, BBC & Google शब्द: Unknown ( found on multiple webpages ) यस भिडियो मा बिभिन्न समयमा बिभिन्न ब्यक्तिले खिचेका फोटोहरु समाबेश गरेर भिडियो तयार परेका छौ | ---------------------------------------------------------------------- ● All right belong to their respective owner. Connect with us - ● Facebook: https://www.facebook.com/awesomeurYT/ ● For Business Enquiry: awesomeur100k@gmail.com ( Email us for the suggestion or Any Issue related to video ) कुनै सल्लाह सुझाव, तथा केही गुनासो भएमा awesomeur100k@gmail.com मा mail गर्नुहोला | ---------------------------------------------------------------------------------------------------- ● हामीले कुनै पनि बिषयमा बिभिन्न माध्यमबाट जानकारी संकलन गरेर तेस्मा सके सम्म कुनै त्रुटी नहुने गरी भिडियो प्रस्तुत गर्ने गरेका छौ | कुनै त्रुटी फेला परेमा साचो कुरा के हो उल्लेख गरी शब्य शब्दमा कमेन्ट गरिदिनु होला | ● कुनै पनि गाली गलौज , झगडा तथा कसलाई ब्यक्तिगत रुपमा आक्षेप लगाइएको कमेन्ट publish हुँदैन | ● ( video मन परेमा Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला) ● यस च्यानल मा रहेका Video हरु कपि , Download गरी अन्य Channel मा upload नगर्नु होला, News तथा सामाजिक सन्जालमा Embedding / Share गर्न पाइने छ | ----------------------------------------------------------------------- video tag:

Category

Show more

Comments - 106