Duration 3:31

Sabita bhandari मर्नु अगाडीको भिडियो clip भेटियो, मर्नु अगाडि यसरी रमाइलो गर्थिन् savita bhandari

624 watched
0
39
Published 8 Jun 2021

Sabita bhandari मर्नु अगाडी को भिडियो क्लिपहरु भेटियो, मर्नु अगाडि यसरी रमाइलो गर्थिन् sabita bhandari चितवनको सविताको भण्डारीको मृत्यु पछाडी धेरै कुराहरु आएका छन् कसैले यसलाई हत्या हो भनेका छन् भने कसैले मारिएको भनेर भनिएका छन् । अहिले यो विषय देशको निकै नै चासो लाग्दो विषय भएको छ । sabita Bhandari को न्याय को लागि थुप्रै समाजिक सन्जाल हरुमा आफ्नै तरीकामा टिका-टिप्पणी आइ रहेको छ। चितवनका प्रहरी का अनुसार यसको अनुसन्धान भइरहेको छ । सबितालाई भण्डारीको न्यायको विषयमा बोल्दा अहिले न्यायकाे विषयमा बोल्ने मानिसहरूलाई धेरै धम्की आउन थालेको छ तर त्यो dhamki कसले र किन दिइरहेको छ त्यो भने आइसकेको छैन अनुसन्धानले एपलाई पनि पक्कै अगाडि ल्याउँला र पीडितले न्याय पाउला भन्ने हाम्रो आशा छ। lets raise a voice of justice for sabita bhandari who is found dead on baishakh 4. Follow us on Facebook - https://www.facebook.com/factnewsnepal/ Contact us - 9851157729 © harpalmedia1@gmail.com Harpal Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Category

Show more

Comments - 0