Duration 13:24

पत्रकार सम्मेलनमा साबित्री सुवेदीको दादागीरी,भनीन् बम दिदी बहिनी निर्दोश छन् । Sabitri Subedi

399 893 watched
0
3.1 K
Published 28 Jan 2019

#Nirmala_Panta#Sabitri_Subedi#YouthAroma मानवअधिकारीकर्मी सवित्री सुवेदीले निर्मलाको बलात्कार पछि हत्यामा दोषी देखिएका बम दिदी बहिनी निर्दोष भएको दावी गरेकी छिन् । उनले बम दिदी बहिनी र उनकी आमालाई सँगै राखेर पत्रकार सम्मेलन गर्दै उनले डलरबादीहरुको खोल ओडर उनीहरुलाई झुटो आरोप लगाएको बताइन् । मानवअधिकारकर्मी इन्द्रप्रसाद अर्यालले झुठा तथ्यहरु राखेर प्रतिवेदन तयार गरेको उनको आरोप छ । कार्यक्रममा उनी र पत्रकार बीच केही बेर चर्काचर्की पनि भएको थियो ।बाँकी भिडियोमा ।

Category

Show more

Comments - 1732