Duration 5:35

संविधान संशोधनका लागि संघर्ष गर्ने माओवादी अध्यक्ष दाहालको प्रस्ताव

1 302 watched
0
19
Published 27 Dec 2021

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि सडक, सदन र सरकारबाट समेत संघर्ष गर्ने प्रस्ताव गरेका छन् । पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष दाहालले अमेरिकी अनुदान सहयोग सम्वन्धी सम्झौता एमसीसी यथास्थितिमा कुनै हालतमा पारित गर्न नसकिने प्रष्ट पारेका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 0