Duration 49:3

साझा सवाल अंक २०३ : नयाँ आशा । जोमसोम । मुस्ताङ ।

23 045 watched
0
187
Published 10 Oct 2011

हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङको सदरमुकाम जोमसोममा हामी साझा सवालका लागि पहिलोपल्ट गएको भाद्रको अन्तिम साता पुग्यौं । यो ठाउँ पर्यटकीय र धार्मिक हिसावले धनी त छँदैछ, सँगै पदयात्राका लागि पनि विश्वप्रसिद्ध छ । जोमसोमका घर र गाउँहरू व्यवस्थित हुनुमा कानूनको परिपालना त छँदैछ, सँगै यहाँका मानिसहरूको लगन र परिश्रमको पनि योगदान रहेको छ । यो ठाउँजस्तै देशका सबै ठाउँ शान्त र समृद्ध हुनका लागि नेपालीहरूले के गर्नुपर्ला त? जोमसोममा रेकर्ड गरिएको साझा सवालको यो अंकमा हामीसँग पूर्व मिस नेपाल सुगरिका केसी, पोखरामा रही दशकौंदेखि पर्यटन व्यवसायलाइ सहयोग गरिरहनुभएका झलक थापा र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख सन्तोष शेरचन हुनुहुन्छ ।

Category

Show more

Comments - 13