Duration 3:55

Darjeeling News | बिजनबारी लोअर चुङथुङ क्षेत्रमा बिनय खेमाको सभा सम्पन्न

321 watched
0
9
Published 22 Aug 2021

Subscribe👉️ #AJNews24 बिजनबारी लोअर चुङथुङ क्षेत्रमा बिनय खेमाको सभा सम्पन्न। बिजनबारी: २२/०८/२०२१ आज लोअर चुङथुङ १२ गोलाईमा गोजमुमो बिनय खेमाको सभा पूर्व समष्टि सभापति बीआर राईको अध्यक्षतामा गरियो। सभामा लोअर चुङथुङ ६१ अनि ६२ नम्बर बूथको आयोजनामा गरिएको सभाध्यक्ष बीआर राईले जानकारी गराएका छन्। हामीले बिनय तामाङको सोंच र विचारलाई जनता समक्ष प्रकाश पार्ने उदेश्यले जनता समक्ष प्रकाश पार्ने उदेश्यले सांगठानिक सभा गरीरहेको बताए भने स्वतन्त्र रूपले बिनय तामाङलाई सघाइरहेका उनले बताए। बिनय तामाङको तेस्रो अध्याय र समीकरण अहिले नै भनी हाल्नु नमिल्ने यसको निम्ति अहिले कसरत गरीरहेको उनले बताएका छन्। भिडियो👆️ Contact for News or Advertisement 9775495618

Category

Show more

Comments - 1