Official Music Video of 'Dovan - a POETRY' by 'Viber BI.
Available on Spotify
https://spoti.fi/37is21u
Subscribe GXSOUL's channel: https://bit.ly/2Ivf1cC
Credits :
Keys & Structure Enhancement : @Sailendra Singh MAC
Mix / Master : Chronic Beatz
video by Losmandu (https://bit.ly/342zJHm)
•Instagram•
viber BI :
https://bit.ly/2IclGGn
Ira Thapa:
https://bit.ly/2wDLNT0
Sandesh Thapa:
https://bit.ly/37eqpBU
Losmandu :
https://bit.ly/31pEUQt
Sailendra Singh Mac
https://bit.ly/330L7SN
Chronic Beatz :
https://bit.ly/2pr1aeF
#ViberBI
#DOVAN
#GXSOUL
----- LYRICS------
पारीलो छ बिहानी को घाम आज
बिचार बिमर्श धैरै छन् यो ज्यान भित्र
ईश्वर कै हुंन जस्तो लाग्थो उनि सुन्दर श्रीजना
उदाहरण हुन् उनि र उनि भित्र को शालीनता
सहि या गलत मैले ठम्याउनै सकिन
सोच जति घुमाउछु अन्तै मन लम्किंछ उनि तिरै
उन्को झझल्को संगै एउटा अर्को छाया रोमलिन्छ म भित्र
पृष्ठभुमी नीकै लामो छ निहाली हेर्दा
किन कि उन्को दाजु मेरो मिल्ने मित्र
उनी सक्थीनन् मेरा आँखामा हेर्न
तर पनि ममता बुझ्थे म उन्का ईशारामा
मलाई थाहा थियो यो सम्बन्ध बचाउन सजिलो छैन
किनकी उन्को दाजु मेरो मिल्ने मित्र
उनी सक्थीनन् मेरा आँखामा हेर्न
तर पनि मामता बुझ्थे म उन्का हरेक ईशारामा
मलाई थाहा थियो यो सम्बन्ध बचाउन सजिलो छैन
किनकी उन्को दाजु मेरो मिल्ने मित्र
फेरी सम्झिन्थे हामी दुई बिच को मित्रता
कसरी तोडन सक्थे र केवल एक प्रेम परीबन्दमा
के गरु उन्कै चित्र बसेको छ यो मेरो मनमा
म महसुस गर्दैथे
मेरो मित्र चह्दैन थियो
म नजिक भई उनीसँग बोलेको
मन थियो मनसंगै
तर परीयो कठीन् भुमरिमा
म सोच्थे
प्रेम सम्हल्दा सम्हल्दै
मैले मित्र नै पो गुमाए भनी
तर एसै उसै म कुनै एक को दोशी हुने नै छु
जीवनमा काला बादलहरुले
मेघ सँगै आन्धी अनी हुरी ल्याएको छ
तेहिपनी पारीलो छ बिहानीको घाम आज
फेरी कता कता आश पनि थियो
सुनौलो बीहनी आउछ
सब दु:खलाई समेटेर सँगै लान्छ
तेही छेणमा मैले बुझे
प्रतेक पलको प्रतिक्षा भनेको
मेरो मायाको अर्को परीभाषा हो
मैले सोचे
सोचे
मैले धेरै सोचे
मैले लाखौं चोटि सोचे
न मैले उन्लाई त्यग्न सके
न उन्ले आफ्नो दाजुलाई
न मैले आफ्नो आफ्नै मित्रलाई
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)