Duration 2:38

‘प्रधानमन्त्रीज्यू स्यालको सिकार गर्न बाघको तयारी गर्नुपर्छ’ | Pradip Giri Speech in Parliament

499 watched
0
10
Published 9 Jun 2020

संविधान संशोधन विधेयकको सैद्धान्तिक छलफल जारी छ । जुन छलफलमा एक महत्वपूर्ण विषय उठेको छ । सांसद प्रदीप गिरीले भने– कुनै समय महाकाली सन्धि ठिक छ भनेर संसदमा बोल्ने तपाई प्रधानमन्त्री केपी शर्मा ओली र म अर्थात प्रदीप गिरी हुँ । त्यो समय गम्भीर गल्ती भएको थियो । तपाईकै पालामा हाम्रो गल्ती सच्याउनुस् । सबैको समर्थन छ । तर, तपाईका तयारी त्यस्ताे देखिदैन । प्रधानमन्त्रीज्यू उखानका महारथी हुनुहुन्छ । तर, एउटा उखान थाहा रहेनछ । ‘स्यालको सिकार गर्न बाघको तयारी गर्नुपर्छ’ । #Pradip_Giri_Speech_in_Parliament #Pradip_giri

Category

Show more

Comments - 0