यो भिडियोमा नेपालकाे संविधान २०७२ बारेकाे महत्त्वपूर्ण जानकारी समावेश गरिएकाे छ । संविधानका विशेषता, संरचना, महत्त्वपूर्ण व्यवस्था अनि धारा, अनुसूचीका सबै विषय यसमा समेटिएका छन् । नेपालकाे संविधानबारे जान्न चाहने सबैका लागि अनि लाेक सेवा आयाेगकाे तयारीका लागि समेत याे भिडियाे लाभदायक हुने विश्वास छ ।
THIS VIDEO HAS CONTAINED MATERIAL ABOUT CONSTITUTION OF NEPAL 2072, FUNDAMENTAL RIGHTS AND DUTIES. IT IS USEFUL FOR TEACHER SERVICE COMMISSION, PUBLIC SERVICE COMMISSION AND TO KNOW ABOUT CONSTITUTIONAL DEVELOPMENT OF NEPAL.
characteristics of constitution of Nepal 2072. Structure of constitution of Nepal 2072
#nepal
#constitution
#characteristics
#structure
#news_knowledge